छु’रा प्रहार गरि बाबुद्धारा छोराको ह’त्या : कञ्चनपुर तनावग्रस्त

कञ्चनपुरमा छुरा प्रहार गरी बाबुले छोराको ह’त्या गरेपछि स्थानीयले वडा कार्यालय घेराउ गरेका छन्। जिल्लाको भीमदत्तनगरपालिका वडा नम्वर २ उल्टाखामका डम्बर चन्दले १४ वर्षिया छोरा सुर्वण चन्दको छु’रा प्र’हार गरी ह’त्या गरेपछि आज विहानैदेखि वडा कार्यालय घेराउ गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार हत्या प्रक’रणमा स्थानीय तहका जनप्रतिनिधिले सहानुभुती समेत प्रकट नगरेको भन्दै वडा कार्यालय घेराउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रह’री निरीक्षक कृष्णानन्द भट्टका अनुसार हत्यामा संग्लन डम्बर चन्दलाई प्रहरीले बुधवार नै नियन्त्रणमा लिईसकेको छ। dineshkhabar
क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार, समाज, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस