छु’रा प्रहार गरि बाबुद्धारा छोराको ह’त्या : कञ्चनपुर तनावग्रस्त

कञ्चनपुरमा छुरा प्रहार गरी बाबुले छोराको ह’त्या गरेपछि स्थानीयले वडा कार्यालय घेराउ गरेका छन्। जिल्लाको भीमदत्तनगरपालिका वडा नम्वर २ उल्टाखामका डम्बर चन्दले १४ वर्षिया छोरा सुर्वण चन्दको छु’रा प्र’हार गरी ह’त्या गरेपछि आज विहानैदेखि वडा कार्यालय घेराउ गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार हत्या प्रक’रणमा स्थानीय तहका जनप्रतिनिधिले सहानुभुती समेत प्रकट नगरेको भन्दै वडा कार्यालय घेराउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रह’री निरीक्षक कृष्णानन्द भट्टका अनुसार हत्यामा संग्लन डम्बर चन्दलाई प्रहरीले बुधवार नै नियन्त्रणमा लिईसकेको छ। dineshkhabar

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker