Techie IT

अछाममा असिना पानीले अन्नवालीमा क्षती


अछामका विभिन्न क्षेत्रमा असिना पानी परेको छ।

जिल्लाको मेल्लेख गाउँपालिकाको विभिन्न वडाहरुमा असिना पानी परेको हो ।

गाउँपालिकाको ठाटि, ऋषीदह लगायतका भुभागमा असिना पानीले क्षती गरेको छ ।

शनिवार दिउसो परेको असिना पानीले अन्नवाली तथा नगदेवालीमा क्षती गरेको स्थानीयले बताएका छन ।

तस्वीर :- खगेन्द्र अनुरागी


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस