अछाममा असिना पानीले अन्नवालीमा क्षती

अछामका विभिन्न क्षेत्रमा असिना पानी परेको छ।
जिल्लाको मेल्लेख गाउँपालिकाको विभिन्न वडाहरुमा असिना पानी परेको हो ।
गाउँपालिकाको ठाटि, ऋषीदह लगायतका भुभागमा असिना पानीले क्षती गरेको छ ।
शनिवार दिउसो परेको असिना पानीले अन्नवाली तथा नगदेवालीमा क्षती गरेको स्थानीयले बताएका छन ।
तस्वीर :- खगेन्द्र अनुरागी
क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस