Techie IT

भारतमै मेल्लेख गाउँपालिकाले राहात बितरण गरेपछि (फोटो फिचर )


मेल्लेख गाउँपालिकाले भारतमा रहेमा आफ्ना नागरिकहरुलाई खाद्यान्न बितरण गरेको छ ।

भारतको हरियाणा राज्यका बिभिन्न ठाउँमा रहेका आफ्ना नागरिकहरुलाई गाउँपालिकाले राहात बितरण गरेको हो ।

भारतका अन्य शहरमा रहेका आफ्ना नागरिकहरुलाई पनि राहात उपलव्ध गराउने तयारी भईरहेको गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले बताउनु भएको छ ।

कुराकानी हेर्न :-

हेरौ तस्वीर :-


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!