धनगढीमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु

धनगढीमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर १३ स्थित धनगढी चक्रपथमा म १ प ९३६ नम्वरको स्कुटर दुर्घटना हुँदा वडा नम्वर ३ केदार टोलका दिर्घ ऐरीको मृत्यु भएको हो।
स्कुटर चालक ऐरी दुर्घटनामा परी घाईते भएपछि चटकपुरस्थित आराधना मेडिकलमा उपचारपछि अवस्था सामान्य भएको भन्दै घर फर्किएका थिए। राति नौँ बजे फेरी पेट दुगेपछि उपचारका लागि उनलाई माया मेट्रो अस्पतालमा ल्याईएको थियो।
थप उपचारका लागि निसर्ग अस्पतालमा लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।
दिनेश खवरबाट साभार
क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ बैतडीमा चितुवा आतंक कायमै दैनिक घरपालुवा जनावर मार्न थाल्यो
- २ रामारोशनको विकासका लागि पर्यटन विकास समितिको चाँसो
- ३ जनताका आवश्वकता अनुसार पहिलो बर्षको बजेट बिनियोजन गरेको : वडा अध्यक्ष शाही (कुराकानी सहित)
- ४ सुदूरपश्चिममा थप ५४ जनामा कोरोना पुष्टि
- ५ २४ घण्टामा ५ सय ५३ जनामा कोरोना पुष्टि, ४ सय ३३ जना निको
- ६ अछाममा आईतबार १ जनामा कोरोना भाइरसको संक्रमण
- ७ पहिराेले डुम्रे–बेसीसहर र बेसीसहर-चामे सडक खण्ड अवरुद्ध
- ८ तोलामा ५ सय रुपैयाँले घट्यो सुनको भाउ
प्रतिक्रिया दिनुहोस