भारतमा नेपालीलाई सहयोग गर्न सक्रिय बन्दै नेपाली सोसाईटी

भारतमा लक डाउनका कारण समस्यामा परेका नेपालीलाई सहयोग तथा उद्धार गर्न नेपाली सोसाईटीहरु सक्रिय देखीएका छन ।

कोरोना नियन्त्रणका लागी भारतलाई पुर्ण रुपमा लकडाउन गरिएका बेला भारतमा रोजगारिको शिलशिलामा रहेका नेपालीहरुले निर्माण गरेका बिभिन्न सोसाईटी तथा समुह सक्रिय देखीएका हुन ।

यसै बिच अछामको चौरपाटि गाउँपालिका वडा नम्बर ६ दुनी घर भई हाल भारतमा रोजगारिको शिलशिलामा रहेका २२ जना युवाले निर्माण गरेको पशुपति मष्टामाण्डौ युवा सुधार सोसाईटिले त्यहा रहेको नेपालीको उद्धार तथा राहातका लागी रु १ लाख रुपैया बिनियोजन गरेका छन ।

राहातका लागी बिनियोजन गरिएको १ लाख रुपैयाँ भारतमा अलपत्र तथा समस्यामा परेको चौरपािट गाउँपालिका वडा नम्बर ६ दुनीका नागरिकको उद्धारमा खर्च गरिने बताईको छ ।

यस्तै भारतमा अलपत्र परेका नेपालीहरुलाई उनीहरुको खाना र बस्नका लागी सो रकम खर्च गरिने सर्जन साउँदले बताएका छन ।

भारतमा छाक टार्न समस्या भएका नेपाली दाजुभाईलाई उल्लेखीत व्यत्ति तथा टेलीफोनमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

१ अध्यक्ष श्री टेक बहादुर साऊद
राफटा
+917718058328
२ कोषाध्यक्ष श्री गोपाल साऊद टान्टाडा
9769901475
३ सल्लाहकार श्री चक्र साउद टान्टाडा
9819085175
४ सल्लाहकार श्री रनजीत साऊद राफ्टा
9930780818
५ सल्लाहकार श्री सर्जन साऊद राफट्टा
8452914325
६ बरीष्ठ सल्लाहकार केशब साऊद ( Aks) टान्टाडा
7738863882
१ कर्शीगं साउद राती माटे
२ हर्क साऊद कापण सैन
३ सर्जन साउद कापण सैन
४ दली साउद सुगर खाल
५ मीनु साउद सुगर खाल
६ फुगें साउद सुगर खाल
७ पीरम साऊद खाल खेल्ने
८ रतन साऊद खाल खेल्ने
९ जैन्दर साऊद खाल खेल्ने
१० जोती साऊद टान्टाडा
११ बिर बहादूर साउद टान्टाडा
१२ पर्कास साउद टान्टाडा
१३ भीकै साउद टान्टाडा
१४ सेरे बहादूर साऊद राफटा
१५ गंगा साउद राफ्टा
१६ बुद्धि साउद राफ्टा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker