कैलालीमा एक पत्रकार मृत फेला


कैलालीको घोडाघोडी नगरपालिकामा एक सञ्चारकर्मी मृत अवस्थामा फेला परेकि छिन् ।

कैलालीको सुखड स्थित रेडियो कैलाली एफएममा कार्यरत २३ बर्सिया निर्मला पहराईँ घोडाघोडी नगरपालिका ५ को जङ्गलमा मृत फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

जङ्गलमा मृत शव फेला परेको बताउदै इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायव उपरीक्षक सागर बोहराले घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो ।

पहराईँ २१ गतेबाट सम्पर्क विहीन भएकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker