धनगढीमा कोरोना संक्रमितको मृत्यु

धनगढीमा कोरोना संक्रमितको मृत्यु भएको छ ।

 

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ७ की ७५ वर्षीया महिलाको मृत्यु भएको हो ।

 

कार्तिक २९ गतेबाट सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालको भेन्टिलेटरमा उनको उपचार थालिएको थियो ।

 

उनको शुक्रबार बिहान १० बजेर २५ मिनेटमा अस्पतालमा मृत्यु भएको सेती अस्पतालको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

दिनश खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker