Techie IT

डडेल्धुरामा भीरबाट लडेर १३ दिनको शिशुसहित महिलाको मृत्यु


डडेल्धुरामा भीरबाट लडेर १३ दिनको शिशुसहित महिलाको मृत्यु भएको छ ।

 

जिल्लाको नवदुर्गा गाउँपालिका वडा नम्बर २ को ढोडनाको भीरबाट लडेर ३५ वर्षीया पुतली देवी भुलको मृत्यु भएको हो ।

 

बाटोमा हिड्दै गर्दा उनी शिशुसहित भीरबाट लडेकी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिए ।

दिनेश खबर बाट


क्याटेगोरी : प्रदेश, समाचार

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस