बाँकेमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

बाँकेमा कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–२१ की ६९ वर्षीया संक्रमित महिलाको आइतबार बिहान मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि माघ १६ गते उनको पीसीआर परीक्षण गरिएकोमा थियो ।
भोलिपल्ट ती महिलामा कोरोना पुस्टि भएको थियो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
क्याटेगोरी : प्रदेश, समाचार, स्वास्थ्य


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस