बाँकेमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

बाँकेमा कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–२१ की ६९ वर्षीया संक्रमित महिलाको आइतबार बिहान मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि माघ १६ गते उनको पीसीआर परीक्षण गरिएकोमा थियो ।

भोलिपल्ट ती महिलामा कोरोना पुस्टि भएको थियो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

एकिन्द्र थापा

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker