बाजुराको सामुदायिक वनमा बन्दुक भेटियो

बाजुराको बडीमालिका नगरपालिका–८ को मष्टेश्वरी सामुदायिक वनमा घरेलु भरुवा बन्दुक फेला परेको छ।
उपभोक्ता समिति र डिभिजन वन कार्यालय बाजुराको टोली वनको अवस्था बुझ्न गएका बेला रुखको टोट्कामा लुकाएर राखेको अवस्थामा उक्त बन्दुक फेला परेको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ।
उक्त बन्दुक जिल्ला प्रहरी कार्यालय बाजुरामा बुझाएको वन डिभिजन कार्यालयका निमित्त कार्यालय प्रमुख सहायक वन अधिकृत राजन कुँवरले बताए।
क्याटेगोरी : प्रदेश, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस