ढुङ्गाले थिच्दा सानिमा हाइड्रो पावरमा काम गर्ने मजदुरको ज्यान गयो

ताप्लेजुङमा निर्माण भइरहेको सानिमा हाइड्रो पावरमा काम गर्ने एक जना मजदुरको ज्यान गएको छ ।
काम गर्ने क्रममा माथिबाट आएको ढुङ्गाले थिच्दा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका(१ का ४४ वर्षका खगप्रसाद तामाङको ज्यान गएको हो ।
हिजो हाइड्रो पावरको भान्सा कोठामा बसिरहेका बेला माथिबाट आएको ढुङ्गाले उहाँलाई थिचेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
क्याटेगोरी : प्रदेश, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ मेल्लेखको समृद्धिका लागी यस्ता छन् गाउँपालिका अध्यक्ष साउँदका योजना (कुराकानी सहित)
- २ डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला
- ३ बैतडीमा ३५ सय बढी उद्योग दर्ता
- ४ कैलालीका उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च
- ५ कैलालीको टीकापुर नगरपालिकामा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु
- ६ आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड
- ७ अछामका रणनीतिक सडक निर्माणमा करिव १९ करोड वजेट विनियोजित
- ८ विपद् जोखिम व्यवस्थापन तथा स्थानियकरण सम्बन्धी ३ दिने तालिमको कमलबजारमा उद्धघाटन
प्रतिक्रिया दिनुहोस