Techie IT

ढुङ्गाले थिच्दा सानिमा हाइड्रो पावरमा काम गर्ने मजदुरको ज्यान गयो


ताप्लेजुङमा निर्माण भइरहेको सानिमा हाइड्रो पावरमा काम गर्ने एक जना मजदुरको ज्यान गएको छ ।

काम गर्ने क्रममा माथिबाट आएको ढुङ्गाले थिच्दा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका(१ का ४४ वर्षका खगप्रसाद तामाङको ज्यान गएको हो ।

हिजो हाइड्रो पावरको भान्सा कोठामा बसिरहेका बेला माथिबाट आएको ढुङ्गाले उहाँलाई थिचेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस