Techie IT

कञ्चनपुरमा एक युवक मृत फेला


कञ्चनपुरमा एक युवक मृत फेला परेका छन् ।

जिल्लाको कृष्णपुर नगरपालिका (१ भेटघाट शिविर, नयाँ बस्तीका २० वर्षीय गगन कार्की आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका प्रहरीले बताएको छ।

उनी झुण्डिएको अवस्थामा मृत फेला परेका र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : प्रदेश, समाचार, स्थानीय

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस