Techie IT

वागमतीमा मन्त्रिपरिषद् विस्तार, ७ मन्त्री र ४ राज्यमन्त्री नियुक्त


बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । बुधबार उनले ७ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गरेकी हुन् ।

नवगठित मन्त्रिपरिषद्मा केशव खड्का भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् भने डा. अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


क्याटेगोरी : प्रदेश, राजनीति, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस