Techie IT

अछाम-१ प्रदेश सभा ‘ख’ मा माओवादीका साउद विजयी


अछाम-१ प्रदेश सभा ‘ ख’ मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज झपट बहादुर साउद निर्वाचित भएका छन् ।

लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार साउद १२ हजार ११५ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णप्रसाद जैशीले मत ९ हजार १२ पाएका छ्न् ।

साउद ३ हजार ९६ मतान्तरले विजयी भएका छ्न् ।


क्याटेगोरी : प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!