वान्नीगढी जयगढ १ गाँजा्रमा अपांग असाह्यहरुलाई बाख्रा बितरण (अडियो सहित)

वान्नीगढी जयगढ गाउँपालीका वडा नम्वर १ गाँजा्रमा अपांग असाह्यहरुलाई बाखा्र बितरण गरिएको छ । अपांग उत्थान समुहकालागी वडा नम्वर १ गांजा्रले गत बर्ष ०७५÷७६मा एक लाख बजेट बिनियोजन गरेको थियो । अपांग असाह्यहरु को घरपरिवारमा केहि राहत मिल्ने उद्यश्यले आज अपांगता परिचय पत्र पाएकका वडा नम्वर १ गांजा्रका ११ जनालाई एक एक बाखा्रका दरले ११ वटा स्थानिय जातका बाखा्र बितरण गरिएको हो ।
वडा नम्वर १ गाँजा्रमा आज एक कार्यक्रमका बिच कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएका गाँजा्रका वडा अध्यक्ष हिरेण्ड खड्काले अपांग,असायलाई बाखा्र बितरण गर्नु भएको हो । आर्थीक स्थिती न्युन भएका अपांग, असाय असक्तहरुले बाख्रा पालन गरी ठुलो लाभ लिने उद्यश्यले बाखा्र बितरण गरेको वडाअध्यक्ष खड्काले बताउनु भयो ।
वाईट हिरेण्ड खड्का
बाईट हिरेण्ड खड्का