धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते

१७ साउन, महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा एक महिलाको धारिलो हतियार प्रहार गरी ह त्या भएको । ती महिलाका श्री मान  आक्रम णबाट घा इते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले गएराति अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको ह त्या गरेको जानकारी दिए । यस्तै उनका श्रीमान ६२ वर्षीय घनश्याम धारिलो हति यार प्रहा रबाट गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते भएका घनश्यामलाई उपचारका लागि धनगढी पठाइएको छ । प्रहरीका अनुसार घटना खाती परिवारको घरमै मध्यरातमा भएको थियो । ह त्यामा संलग्नको पहिचान नभएको र घट नाको अनुसन्धान भइरहेको प्रह रीले जनाएको छ । प्र हरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई निय न्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker