गोली हानेर पुजारीको ह त्या

४ भदौ, रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा एक पुजारीको ह त्या भएको छ । माधवनारायण २ खेसरहियामा गो$ली हानेर हनुमान मन्दिरका पुजारी श्रीराम साहको ह@त्या भएको हो । बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानेका थिए । अनलाइन खबरमा लेखिएको छ ।
बायाँ कन्चटमा गोली लागेका पुजारीको घ@टनास्थलमै मृ@त्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले जानकारी दिए । घट@नाबारे अनुसन्धान भइरहेको एसपी खड्काले बताए ।