‘भद्रगोल’बाट छुट्टिएका कलाकारहरूको नयाँ टेलिसिरियल सक्किगोनि आउदै’

मिडिया हबसँगको विवादपछि ‘भद्रगोल’बाट छुट्टिएका कलाकारहरूले नयाँ टेलिसिरियल ल्याउने भएका छन् ।

अर्जुन घिमिरे ‘पाँडे’, कुमार कट्टेल ‘जिग्री’, सागर लम्साल ‘बले’, हरि निरौला ‘कक्रोज’, मधुसुदन पाठक ‘सीते बा’लगायतका २१ जना कलfकारहरू अब ‘सक्किगोनि’ मार्फत पुन: टेलिभिजनको पर्दामा देखिने भएका छन् ।

बुधवार मधुसुदन पाठक ‘सीते बा’ले सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस राख्दै यसबारे जानकारी गराएका हुन् । उनले लेखेका छन्, ‘थप जिम्मेवार बन्दै, नया चुनौतीका साथ, दर्शकहरूको साथ र मायाको अपेक्षा राख्दछौं ..सक्किगोनि अब !’असोज २ गतेदेखि नेपाल टेलिभिजनमा बिहीवारदेखि ‘सक्किगोनि’ हेर्न पाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker