सञ्चारकर्मी तथा संगीतकार संगम साउँदको तेस्राे प्रस्तुती “खेल देउडा” सार्बजानिक (भिडियो सहित)

“खेल देउडा” सार्बजानिक

चैती पोईल बाईगै देउडा गितको अपार सफलता पछि सन्चारकर्मी तथा संगीतकार संगम साउँदको तेसा्रे प्रस्तुती देउडा गित “खेल देउडा” सार्बजानिक भएको छ ।

६२÷६३ को जनआन्दोलनदेखीनै गित संगितमा फड्को मार्दै आएका साउँदको नयाँ देउडा गितले समाजको यथार्त कहानीलाई प्रस्तुत गरेको छ ।

गित संगितलाई जिबन्त माया गरिराख्ने सन्चारकर्मी साउँदले सुदुरपश्चिममा देउडा गित संगितलाई संरक्षण र सम्बर्धनमा टेवा पुग्ने उद्येश्यले सो्रता दर्सकको चाहना अनुसार देउडा खेल सार्बजानिक गरेको बताउनु भयो । अछामका पा्रकृतीक सौन्दर्य र पर्यटकिय स्थलहरुको पर्यटन प्रबर्धनलाई ध्यानमा राखी आफुले गितको रचना गरेको साउँदले उल्लेख गर्नु भयो ।

बुढा सुब्बा युटुब च्यानलबाट भर्खरै बजारमा आएको “खेल देउडा” गित सो्रता दर्सकहरुले अपार माया गर्ने बिस्वास लिएको सन्चारकर्मी साउँदले बताउनुभयो ।

हेर्नुहोस सन्चारकर्मी तथा संगीतकार संगम साउँदको तेस्राे प्रस्तुती “खेल देउडा”

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker