सञ्चारकर्मी तथा संगीतकार संगम साउँदको तेस्राे प्रस्तुती “खेल देउडा” सार्बजानिक (भिडियो सहित)

चैती पोईल बाईगै देउडा गितको अपार सफलता पछि सन्चारकर्मी तथा संगीतकार संगम साउँदको तेसा्रे प्रस्तुती देउडा गित “खेल देउडा” सार्बजानिक भएको छ ।
६२÷६३ को जनआन्दोलनदेखीनै गित संगितमा फड्को मार्दै आएका साउँदको नयाँ देउडा गितले समाजको यथार्त कहानीलाई प्रस्तुत गरेको छ ।
गित संगितलाई जिबन्त माया गरिराख्ने सन्चारकर्मी साउँदले सुदुरपश्चिममा देउडा गित संगितलाई संरक्षण र सम्बर्धनमा टेवा पुग्ने उद्येश्यले सो्रता दर्सकको चाहना अनुसार देउडा खेल सार्बजानिक गरेको बताउनु भयो । अछामका पा्रकृतीक सौन्दर्य र पर्यटकिय स्थलहरुको पर्यटन प्रबर्धनलाई ध्यानमा राखी आफुले गितको रचना गरेको साउँदले उल्लेख गर्नु भयो ।
बुढा सुब्बा युटुब च्यानलबाट भर्खरै बजारमा आएको “खेल देउडा” गित सो्रता दर्सकहरुले अपार माया गर्ने बिस्वास लिएको सन्चारकर्मी साउँदले बताउनुभयो ।
हेर्नुहोस सन्चारकर्मी तथा संगीतकार संगम साउँदको तेस्राे प्रस्तुती “खेल देउडा”
क्याटेगोरी : गीत संगीत, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ पालिका स्तरीय बालकोषबाट १६ जना बालबालबालिकालाई शैक्षिक सामाग्री वितरण
- २ बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला
- ३ अछाममा ४ हजार ८० नयाँ मतदाता थपिए
- ४ धनगढीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी
- ५ श्रीमतीको अचानो प्रहारले श्रीमानको मृत्यु
- ६ आफ्नो पाचँ बर्षको कार्यकालमा वडाका थुप्रै अधुरा योजनाहरु पुरा गर्छुु : वडा अध्यक्ष थापा
- ७ जन्म दिनको अवसरमा बोगटीद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
- ८ ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू
प्रतिक्रिया दिनुहोस