को हुन अमेरिकन आइडलमा छानिएका नेपालका दिवेश ( भिडियो )

२१ वर्षे दिवेश पोखरेल अमेरिकन आइडलको १८ औं सिजनमा प्रस्तुतिका लागि छानिएका छन् ।
आइतबार एबिसी च्यानल बाट प्रशारण भएको पहिलो शृङ्खलाबाट उनी शीर्ष २० भित्र परेका छन् ।
अमेरिकी आइडलका निर्णायक लुक ब्रायनले अडिसनमा दिवेशलाई ठूलो स्टार हुन सक्ने भन्दै चर्चासमेत गरेका छन् ।
अडिसन अघि उनीबारे दिइएको परिचयमा उनले नेपालमा हुर्कनु पाउनुलाई निकै प्रिय बताउदै नेपालको सुन्दरतामाथि प्रकाश पार्ने कोशिस गरेका छन ।
नेपालमा प्लस टु पास गरेपछि अमेरिका पसेकाहुन। पोखरेल ६ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । उनले अडिसनमा दुईवटा गीत गाएका छ्नस् बब डिलनको ‘द गर्ल फ्रम द नर्थ कन्ट्री’ र क्रिडेन्स क्लियर वाटर रिभाइभलको ह्याभ यु एभर सीन द रेन ।
क्याटेगोरी : गीत संगीत, मनाेरञ्जन
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस