को हुन अमेरिकन आइडलमा छानिएका नेपालका दिवेश ( भिडियो )

२१ वर्षे दिवेश पोखरेल अमेरिकन आइडलको १८ औं सिजनमा प्रस्तुतिका लागि छानिएका छन् ।

आइतबार एबिसी च्यानल बाट प्रशारण भएको पहिलो शृङ्खलाबाट उनी शीर्ष २० भित्र परेका छन् ।

अमेरिकी आइडलका निर्णायक लुक ब्रायनले अडिसनमा दिवेशलाई ठूलो स्टार हुन सक्ने भन्दै चर्चासमेत गरेका छन् ।

अडिसन अघि उनीबारे दिइएको परिचयमा उनले नेपालमा हुर्कनु पाउनुलाई निकै प्रिय बताउदै नेपालको सुन्दरतामाथि प्रकाश पार्ने कोशिस गरेका छन ।

नेपालमा प्लस टु पास गरेपछि अमेरिका पसेकाहुन। पोखरेल ६ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । उनले अडिसनमा दुईवटा गीत गाएका छ्नस् बब डिलनको ‘द गर्ल फ्रम द नर्थ कन्ट्री’ र क्रिडेन्स क्लियर वाटर रिभाइभलको ह्याभ यु एभर सीन द रेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker