Techie IT

गायिका शोभा थापा र निरुता खत्रीलाई देशको चिन्ता,सवैलाई गरे देश बचाउन अपिल(भिडियो)


नेपालि गीतसंगीतको बजारमा नेपालि गित आउने क्रममा डेउडा गायिका निरुता खत्री बिसाखर तिमिल्सिना,शोभा थापा,सुरेस जनाल,भावन जोशी,रुप रावल र जगत तिरुवाको स्वरमा राष्ट भक्ति गित”बचाउ भन्छन नेपाल आमा”सार्वजनिक गरेका छन्  ।

भुवन जोशीको शब्द तथा विजय थापाको एरेन्ज तथा शब्द सृजनामा निरुता खत्रीको अफिसियल युटुब च्यानलबाट अडियो सार्वजनिक भएको छ  ।


क्याटेगोरी : गीत संगीत

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस