गायिका शोभा थापा र निरुता खत्रीलाई देशको चिन्ता,सवैलाई गरे देश बचाउन अपिल(भिडियो)

नेपालि गीतसंगीतको बजारमा नेपालि गित आउने क्रममा डेउडा गायिका निरुता खत्री बिसाखर तिमिल्सिना,शोभा थापा,सुरेस जनाल,भावन जोशी,रुप रावल र जगत तिरुवाको स्वरमा राष्ट भक्ति गित”बचाउ भन्छन नेपाल आमा”सार्वजनिक गरेका छन् ।
भुवन जोशीको शब्द तथा विजय थापाको एरेन्ज तथा शब्द सृजनामा निरुता खत्रीको अफिसियल युटुब च्यानलबाट अडियो सार्वजनिक भएको छ ।
क्याटेगोरी : गीत संगीत


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस