एलिना रायमाझीलाई”चर्तिकला नक्कलि”भने पछी…(भिडियो)

काठमाडौं- आउदै गरेको हरितालिका तिजको शुभकामना सहित “चर्तिकला नक्कले”बोलको उक्त गितको म्युजिक भिडियो गोरखा चौतारी म्युजिक प्रा.लिको प्रस्तुति highlightsnepalको अफिसियल युट्युब मार्फत सार्वजनिक भएको हो । गीतमा हरिमाया रायमाझी,बिसाल रायमाझी र विष्णुको स्वर रहेको छ।
हरिमाया रायमाझीको शब्द सृजना तथा बिशाल रायमाझीको संगीत रहेको छ । उक्त गितको म्युजिक भिडियोमा जय किसन बस्नेत र अलिना रायमाझीको अभिनय रहेको छ । गितको म्युजिक भिडियोको निर्देशन शिवन पोखरेलले गरेका हुन् भने छायाकंन अजय रेग्मीले गरेका हुन् भने म्युजिक भिडियो सम्पादन अधिकनायकमान सेरचनले गरेका हुन् ।
हेर्नुहोस यो म्युजिक भिडियो :
क्याटेगोरी : गीत संगीत, जीवन शैली


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस