एलिना रायमाझीलाई”चर्तिकला नक्कलि”भने पछी…(भिडियो)

काठमाडौं- आउदै गरेको हरितालिका तिजको शुभकामना सहित “चर्तिकला नक्कले”बोलको उक्त गितको म्युजिक भिडियो गोरखा चौतारी म्युजिक प्रा.लिको प्रस्तुति highlightsnepalको अफिसियल युट्युब मार्फत सार्वजनिक भएको हो । गीतमा हरिमाया रायमाझी,बिसाल रायमाझी र विष्णुको स्वर रहेको छ।

हरिमाया रायमाझीको शब्द सृजना तथा बिशाल रायमाझीको संगीत रहेको छ । उक्त गितको म्युजिक भिडियोमा जय किसन बस्नेत र अलिना रायमाझीको अभिनय रहेको छ । गितको म्युजिक भिडियोको निर्देशन शिवन पोखरेलले गरेका हुन् भने छायाकंन अजय रेग्मीले गरेका हुन् भने म्युजिक भिडियो सम्पादन अधिकनायकमान सेरचनले गरेका हुन् ।
हेर्नुहोस यो म्युजिक भिडियो :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker