पहिलो पटक डेउडा पन्चेबाजा गित“मुख्या कि छोरी”सार्वजनिक

काठमाडौं । बिशेष फिल्मसको प्रस्तुति मौलिक डेउडा गित“मुख्या कि छोरी”डेउडा गितको भिडियो सार्वजनिक भएको छ । सुदूर तथा कणाली प्रदेशमा लोकप्रिय भाका रहेको उक्त देउडा गितमा शोभा थापा र जनक साउदको स्वर रहेको छ भने लय जनक साउदको तथा शब्द नरेन्द्र रावलको रहेको छ । विजय थापाको संगीत संयोजन रहेको गीतमा म्युजिक भिडियो छायाकन अमित बिक रहेको छ भने राजेश कुमारले म्युजिक भिडियो सम्पादन गरेका छन् ।
चक्र साउद आर.सीले निर्देशन गरेका हरेक म्युजिक भिडियोमा सरस्वती बन,जनक साउद,सचेत बटाला, पुष्प बिष्ट र बिमला साउदको अभिनय रहेको छ । आशा छ यो गीतले पनि बिगतका गित झैँ चर्चा पाउने छ ।
क्याटेगोरी : गीत संगीत, फिचर, फोटो फिचर, मनाेरञ्जन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस