Techie IT

पहिलो पटक डेउडा पन्चेबाजा गित“मुख्या कि छोरी”सार्वजनिक


काठमाडौं । बिशेष फिल्मसको प्रस्तुति मौलिक डेउडा गित“मुख्या कि छोरी”डेउडा गितको भिडियो सार्वजनिक भएको छ । सुदूर तथा कणाली प्रदेशमा लोकप्रिय भाका रहेको उक्त देउडा गितमा शोभा थापा र जनक साउदको स्वर रहेको छ भने लय जनक साउदको तथा शब्द नरेन्द्र रावलको रहेको छ । विजय थापाको संगीत संयोजन रहेको गीतमा म्युजिक भिडियो छायाकन अमित बिक रहेको छ भने राजेश कुमारले म्युजिक भिडियो सम्पादन गरेका छन् ।

चक्र साउद आर.सीले निर्देशन गरेका हरेक म्युजिक भिडियोमा सरस्वती बन,जनक साउद,सचेत बटाला, पुष्प बिष्ट र बिमला साउदको अभिनय रहेको छ । आशा छ यो गीतले पनि बिगतका गित झैँ चर्चा पाउने छ ।

 


क्याटेगोरी : गीत संगीत, फिचर, फोटो फिचर, मनाेरञ्जन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस