Techie IT

गरिबीको आफ्नै बेथा आखामा आशु समुन्द्र पारीको बसाई,कहालीलाग्दो जनजीवन


काठमाडौं । नवलोक देउडा रुद्र बुढाको स्वर तथा प्रस्तुतिमा”आशुको समुन्द्र”देउडा गितको भिडियो सार्वजनिक भएको छ । सुदूर तथा कणाली प्रदेशमा लोकप्रिय भाका रहेको उक्त देउडा गितमा नव गायक रुद्र बुढा र निरु कठायतको स्वर रहेको छ भने टेकराज अवस्थीको लय तथा शब्द रुपेश बुढाको रहेको छ । सुरेन्द्र संगमको निर्देशन रहेको म्युजिक भिडियोलाई अनुप बिकले छायाकन गरेका छन् ।

अमित बिकले सम्पादन गरेको म्युजिक भिडियोमा सागर सुनार,कबिता खडका र मिना सुबको अभिनय रहेको उक्त गित Shreeram Films को अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
हेर्नुहाेस भिडियाे


क्याटेगोरी : गीत संगीत

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!