चक्र बमको”काजल” गीतको चौतर्फी चर्चा, फेरी ”कलह” बजारमा,हेर्नुहोस(भिडियो)

काठमाडौं-नेपाली गीतसंगीतको बजारमा दिन प्रतिदिन फरक खालका गित आउने क्रममा हरितालिका तिजको शुभकामना सहित देउडा गायिका रेखा जोशीको यसपालिको तिज गित”कलह”बोलको उक्त गितको म्युजिक भिडियो आज Rekha Joshi Official युट्युब मार्फत सार्वजनिक भएको हो । बिनोद बाजुरेलिको शब्द संगीत तथा संगीत संयोजनमा तयार भएको गीतमा रेखा जोशीको स्वरमा रहेको छ । गायिका रेखाका हरेक गित उत्तिकै चर्चित अनि लोकप्रिय छन् । छोटो समयमा चर्चाको सिखर चुम्दै गरेकी गायिका जोशीले यतिबेला सामाजिक सन्जाल छाएकी छन् । सुमधुर स्वरकी ध्वनि गायिका जोशीलाई न चीन्ने मान्छे बिरलै होलान । भखरै मात्र बजारमा आएको गीतमा माया पिरथी र समसामयिक कुरा उठाएका छन् ।
गितको म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायाकंन जयन्द्र रावलले गरेका हुन् भने गीतको म्युजिक भिडियो सम्पादन मिलन विश्वकर्माले गरेका हुन् । म्युजिक भिडियोमा चक्र बम,रेखा जोशी,गितान्जली बलायर,प्रबेश दाहाल, राजेन्द्र बाजुराली ,टेक बुढा ,कुमार रन पहेली , प्रेम लगायतका साथीहरुको अभिनय रहेको छ ।
म्युजिक भिडियोमा रेखा जोशी संगै चक्र बम बिशेष बनेका छन् । वम पनि नेपालि गीतसंगीतका एह हस्ती नै हुन् । छोटो समयमा नेपालि गीतसंगीत बुझेका कलाकार हुन् । बमका हरेक सृजना बजारमा आएका छन् । सवै लोकप्रिय र चर्चित भने छैनन् केहि सृजनाले भने सिखर पुर्याएका छन् । केहि समय अगाडी आएको काजल गित पनि चर्चासंगै बिबादमा आएको थ्यो तैपनि चर्चामा चुलिएको छ । हेर्नुहोस यो म्युजिक भिडियो :
क्याटेगोरी : गीत संगीत, मुख्य समाचार, समाचार, समाज


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस