प्रबासमा रहेर नेपालि सस्कृतिलाई माया गर्ने सर्जक तथा गायक लोकमान,सारा “परदेशीको पिडा”(भिडियो)

काठमाडौं । नेपाली संगीतको बजारमा नयाँ नयाँ गीत संगीतहरु आउने क्रम जारि छ यहि भिडमा एउटा मन छुने मौलिक देउडा गीत तथा भिडियो पनि डिजिटल बजारमा आएको छ । बिशेष फिलिम्सको प्रस्तुति चर्चित डेउडा गायिका निरुता खत्री र लोकमान बिरही रावलको सुमधुर स्वरमा”परदेश मेरा भाग”सार्वजनिक भएको छ । नेपालि गीतसंगीत ताकी मौलिक डेउडा गीतको दुनियामा आफ्नो छुट्टै पहिचान बनाईसकेकी कि गायिका निरुता खत्रीका सवै गित उतिकै चर्चित छन् । गायिका निरुता एक पछी अर्को सफलता चुम्दै अगाडी बढिरहेको गायिका हुन् । लोकमान विरही रावलको शब्द सृजना रहेको छ भने नेत्र परियारको लय रहेको छ । प्रवासमा रहेर पनि नेपालि गितासंगीतालाई मे गर्ने रावलले यथार्थ कहानी गीतमा उतारेका छन् । रावलको यो पहिलो रेकर्ड देउडा गित हो । रावल नेपालि गीतसंगीतमा छुट्टै पहिचान बनाउन लागेका चाहन । रावलले गीतको शब्दमा टिपिकल शब्दले गित सिगारेका छन् ।

प्राय देउडा गित त्यसभन्दा नेपालि गीतसंगीतका हरेक गितको म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक भिम थापाको निर्देशन रहेको छ भने डीबी रौलेले छायाँकन तथा सम्पादन राजेश कुमारले गरेको हुन् । म्युजिक भिडियोमा गीतसंगीतका हरेक म्युजिक भिडियो प्राय आधुनिक गीतका म्युजिक भिडियोमा बढी अभिनय गरिसकेका सनम कठायत र नेपालि गितसंगीतकी मोडल साया भण्डारीको अभिनय रहेको छ । बिशेष फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । बिगतका गित झैँ यो गीतले पनि चर्चा पाउनेमा हामि आशाबादी छौ ।
हेर्नुहोस भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker