चादनी मल्लको स्वरमा मौलिक डेउडा “बाडुल्की लाग्दिन”सार्वजनिक

काठमाडौं/ ,नेपालि गीतसंगीतले बजार तातिरहेकै बेला गितसंगीतमा केहि उतारचढाव र मौलिकपन हराउदै गैरहेकै बेला नेपालि लोक डेउडा सस्कृतिको जग्रेना हाम्रो पहिचान सहित मध्या तथा सुदूरपश्चिमको मौलिक भाव बोकेको भर्खरै मात्र नेपालि लोक डेउडा बजारमा फेरी एक अर्को डेउडा गित सुदूर-पश्चिमाञ्चल सरक्षण मन्च नेपालको प्रस्तुति हरितालिका तिज तथा सुदूरपश्चिमको मौलिक पर्व गौराको शुभकामना सहित चादनी मल्लको डेउडा गित सुदूरपश्चिम स्वर्ग सरि भाग २“सुदूरपश्चिम मेरा कलेजीमा“गायिका चादनी मल्लको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । सुदूरपश्चिमको कला सस्कृति,रहनसहन र लाखौ नेपाली प्रदेस हुदाको पिडा गीतमा चित्रण गरिएको छ ।
गीतमा विभिन्न बाध्यताले प्रदेशिएका प्रदेशी दाजुभाइलाई अनुरोध तथा प्रदेशमा हड्डी गलाउनु भन्दा आफ्नै परिवार सङ्ग बसेर जे जस्तो छ खान राम्रो हुन्छ । आफ्नै देशमा केही गर्न सकिन्छ । मेहनत गरे आफ्नै देशको माटोमा सुन फलाउन सकिन्छ । आधुनिक कृषि प्रणालीबाट समुन्नत जीवन जिउन सकिन्छ त्यसैले आफ्नै जन्मभुमी फर्किन आव्गहान गरिएको छ भने प्रदेशिले पनि बास्तबमा हो रहेछ बिरानो मुलुकमा दिनरात नभनी काम गर्दा पनि आइपर्ने विभिन्न समस्या,अरुको हेपाइ,स्वाभिमान गुमाएर बस्नु भन्दा आफनै देश , गाउघर साथिसङ्गी परिवार सङ्ग बस्नु उचित अब हामी युवाले प्रदेशमा हड्डी गलाउने होइन बरु आफ्नै देशमा केही गरौ भन्दै प्रदेश छोडेर आफ्नो जन्मभुमी फर्किएको खुशीको क्षण देख्न पाइन्छ यो गित सुरुमा वियोगान्त भएपनी अन्तिममा संयोगान्त अर्थात आफ्नै भूमिमा कहीं केहि गर्नु पर्छ,भाषा, कला, संस्कृति, भेषभुसाका साथै समाजलाइ सकारात्मक बाटोमा लिनु पर्छ भन्ने सन्देश प्राभ गरेको छ ।
यस गीतमा पछिल्लो समय सुदूरपश्चिमका मौलिक डेउडा गीत संगीतको जग्रेनाको लागि संगीतमा पाईला चालिरकेकी पछिल्लो समय एक पछी अर्को चर्चाको शिखरमा चड्दै गरेकी गायिका तथा संचारकर्मी चादनी मल्ल,लोक दोहोरि गायक बिमल राज क्षेत्रि र शंकर शिंह बिष्टको सुमधुर आवाज रहेको छ । यस गीतमा सुदूरपश्चिमको कला-सस्कृतिक झल्केको छ । भुवन बडुको संगीत संयोजन रहेको यस गीतको म्युजिक भिडियो निर्देशन तथा सम्पादन बिरेन्द्र भाट बिपिनले गरेका हुन् भने शब्द संगीत माधब बिष्टको रहेको छ ।
राम सिंह भाटले छायाकन गरेको म्युजिक भिडियोमा स्वयम आफै चादनी मल्ल र शंकर शिह बिष्टको अभिनय रहेको छ । हामीलाई आशा छ विगतका सिर्जना जस्तै यो गीतलाई पनि सबैले माया गरिदिनेमा हामि ढुक्क छौ । गीतको पुरै म्युजिक यस्तो छ:
क्याटेगोरी : गीत संगीत


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस