लोकप्रिय गायिका बिष्णु माझीको प्रेम काहानी,भोग्ने भन्दा सुन्नेलाई दर्दनाक(भिडियो)

काठमाडौं । दशैँ र तिहारको शुभकामना सहित लोकप्रिय लोकदोहोरि गायिका बिष्णु माझि र ऋषि खड्काको स्वरमा”मैना राजा मैना रानि”गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । बिनोद बाजुरेलिको संगीत संयोजनमा रहेको गीतको संगीत गायक स्वयम ऋषि खडकाले गरेका हुन् भने यस गीतमा रुपा रश्मि सापकोटाको शब्द रहेको छ ।
बिष्णु माझि र ऋषि खडकाका हरेक गित उत्तिकै चर्चित रहेका छन् । यस भन्दा पहिले बजारमा आएका गित पनि उत्तिकै कालजयी र लोकप्रिय रहेका छन् । दिपक गिरि र टिमले छायाँकन गरेको म्युजिक भिडियोको सम्पादन अमृत चापागाइले गरेका हुन भने VFx चाहि सत्यम रानाले गरेका हुन ।
राजपरिवारको प्रेममा अाधारित कथामा निर्माण गरिएको उक्त गितको भिडियो सृजन बरालले निर्देशन गरेका हुन् भने म्युजिक भिडियोमा साया भण्डारि र रमेश हमाल ठकुरिको उत्कृष्ट अभिनय रहेको छ । ।
हेर्नुहोस भिडियो :
क्याटेगोरी : गीत संगीत, मनाेरञ्जन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस