चुनौतीको बिचबाट मोडलिङमा फट्को मार्दै कैलाश र गीतान्जली“अप्सरा”चर्चा

काठमाडौं- पछिल्लो समय म्युजिक भिडियोहरुमा नयाँ अनुहार आउने क्रम बढिरहेको छ । त्यसै भिडमा आफ्नो छुट्टै पहिचानको लागि रहेको एक सम्भावना बोकेको अनुहार हो कैलाश कठायत । उसो त कैलाश सुगम संगितका बाद्शाह मानिने प्रसिद्ध मोडल सनम कठायतका कान्छा भाइ समेत हुन । पछिल्लो समय एभरेष्ट ग्यालरीमार्फ कैलाश र गीतान्जली बलायर अभिनित “अप्सरा” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कैलास कठायतले एक पछी अर्को म्युजिक भिडियो अभिनय गर्दै आएका छन् भने गितान्जलिको अफिसियल यो पहिलो म्युजिक भिडियो हो । प्रतिस्पर्धाको दुनियामा निकै नै सघर्ष गरिरहेका छन् ।

गायिका मिना सिंहको स्वर , प्रेम बल लामाको शब्द र कुमार तामाङ संगित रहेको छ भने अन्जन शर्माको निर्देशन मुकेश हुमागाइ र दिपक गिरिको छायांकन र बिनोद बमको सम्पादन रहेको छ ।
हेर्नुहोस भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker