Techie IT

गायक रामकृष्ण ढकाल र भाइरल मोडल अर्जुनको यथार्त जीवन कहानी(भिडियो)


वरिष्ठ गायक रामकृष्ण ढकालको आवाज डा. अजित शाहको शब्द रचना तथा पछिल्लो समयका लोकप्रिय संगितकार दिपक शर्माको संगित रहेको बनावटी संसार सार्वजनिक भएको छ । एभरेष्ट ग्यालरीले निर्माण तथा बजार व्यवस्थापन गरेको उक्त भिडियोमा पछिल्लो समय सामाजिक संजालमा छाउनु भएका अर्जुन बिक र उहाका छोरा बिकास संगै बिमला जोशी , केशव यात्री र आदित्य प्रकाशको अभिनय रहेको छ ।

अस्मिता खनालको परिकल्पनामा बिनोद बमको सम्पादन तथा निर्देशन रहेको उक्त भिडियोको छायांकन मुकेश हुमागाइले गरेका हुन । अहिलेको सामाजिक यथार्थलाई जस्ताको त्यस्तै चित्रण गरिएको यो भिडियो सार्वजनिक भए संगै चर्चामा छ ।


क्याटेगोरी : गीत संगीत, मनाेरञ्जन, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!