लाखौ प्रेमिकाकि साहारा बनिन संन्चिता”स्यानी मायालु”हेर्नुहोस भिडियो

काठमाडौं । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । दशैँ र तिहारको शुभकामना सहित लोकदोहोरि गायिका कमला पोखरेल र ऋषि खड्काको स्वरमा”स्यानी मायालु”गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । संजय शेर्पाको संगीत संयोजनमा रहेको गीतको संगीत गायक स्वयम ऋषि खडकाले गरेका हुन् भने यस गीतमा शिब पौडेलको शब्द रहेको छ ।
ऋषि खडकाका हरेक गित उत्तिकै चर्चित रहेका छन् । यस भन्दा पहिले बजारमा आएका गित पनि उत्तिकै कालजयी र लोकप्रिय रहेका छन् । मायाप्रेमका शब्दहरु भरिएका छन् । लाखौ दर्शक स्रोताको ध्यानलाई मध्यानाजर गरेर मायाप्रेम र बिछोडको चित्रण गरिएको छ । सारा दुनिया रुवाउने शब्द संगीत भर्नु ऋषि खडकाको लागि यो नयाँ नौलो कुरा भने हैन । यस भन्दा पहिलेका गित संगीत पनि त् उत्तिकै लोकप्रिय छन् । कपिल लामाको निर्देशन रहेको म्युजिक भिडियो दिपक गिरिको छायांकन गरेका हुन् भने म्युजिक भिडियोलाई शिव पौडेलले सम्पादन गरेका छन् ।
म्युजिक भिडियोमा लोकप्रिय कलाकारहरु आशिर प्रताव जगं र संजिता शाहि,प्रिन्सा खडका र चन्दन शाहीको निकै मोहलाग्दो अभिनय रहेको छ । आशिर प्रताव जगं पनि नेपालि गित संगीतका एक अमुल्य हस्ती हुन् । आशिर प्रतापले अभिनय गरेका हरेक गित उत्तिकै चर्चित लिकप्रिय नै छन् । साथमा संचिता सहिको निकै नै उत्कृष्ट अभिनय रहेको छ । शाहीले अभिनय गरेका म्युजिक भिडियो बजारमा छन् सबै उत्तिकै लोभलाग्दा छन् । केहि समय अगाडी निकै नै नाम चलेकी शाही बिचमा हराएकी थिइन् तर अहिले फेरी फर्केकी छन् । शाही निकै नै लोभलाग्दो अभिनय गर्न माहिर छन् । म्युजिक भिडियोलाई Rishi Khadka को अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुहोस भिडियो :
क्याटेगोरी : गीत संगीत, मनाेरञ्जन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस