कमलबजारमा जारी महोत्सवमा आज ज्योति मगर आँउदै

अछामको कमलबजारमा जारी सांसकृतिक महोत्सवमा आज ज्योती मगरको प्रस्तुति रहने भएको छ । फागुन २१ गतेदेखी शुरु महोत्सवमा आज चर्चित लोक तथा दोहोरी गाईका तथा हट मोडलको रुपमा परिचित ज्योति मगर लगाएतका कलाकारहरुको धमाकेदार प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा हिजो पछिल्लो समयका निकै चर्चित र्यापर राजेन्द्र भट्ट मिस्टर आर जे , चर्चित हाँस्य कलाकार मनिष खड्का लगाएतको जोडदार प्रस्तुति रहेको थियो ।
क्याटेगोरी : गीत संगीत, मनाेरञ्जन, मुख्य समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस