कमलबजारमा जारी महोत्सवमा आज ज्योति मगर आँउदै

अछामको कमलबजारमा जारी सांसकृतिक महोत्सवमा आज ज्योती मगरको प्रस्तुति रहने भएको छ । फागुन २१ गतेदेखी शुरु महोत्सवमा आज चर्चित लोक तथा दोहोरी गाईका तथा हट मोडलको रुपमा परिचित ज्योति मगर लगाएतका कलाकारहरुको धमाकेदार प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा हिजो पछिल्लो समयका निकै चर्चित र्‍यापर राजेन्द्र भट्ट मिस्टर आर जे , चर्चित हाँस्य कलाकार मनिष खड्का लगाएतको जोडदार प्रस्तुति रहेको थियो ।

भानु ढकाल

ढकाल रेडियो बान्नीगढिको स्टेशन म्यानेजर तथा बान्नीगढि टुडेको कार्यकारी सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker