Techie IT

टेकराजको तिज गीत ‘चाँदीका बाला’ सार्वजनिक(भिडियो सहित )


तिज गीत ‘चाँदीका बाला’ सार्वजनिक भएको छ । गीतमा सन्तोष आचार्य र कसिला मगरको स्वर रहेको छ ।

प्रदीप पोखरेलको शब्द सिर्जना अनि महेश विक्रम पान्डेको सङ्गीत संयोजनमा टेकराज अछामीले सङ्गीत भरेका छन् । भिडियोमा रितु, बिना, सुरेश÷प्रदीप र अन्य कलाकार हरू देख्न सकिन्छ । भिडियो छायाङ्कन महेश महराले गरेका हुन् ।

पछिल्लो समय विभिन्न तिज गीतहरू आउने क्रममा टेकराज अछामीले पनि तिज गीत लिएर आएका छन् ।

यस्तो छ भिडियो ।


क्याटेगोरी : गीत संगीत, मनाेरञ्जन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!