Techie IT

टिकटकमा भाइरल जनक साउदको ‘सात्याउ’ गीत सार्वजनिक (भिडियो सहित)


गायक तथा हास्य कलाकार जनक साउँदको ‘सात्याउ’ बोलको गीत सार्वजनिक भएको छ ।

शुक्रवार S3K Entertainment युट्युबमा म्युजिक भिडिओ सार्वजनिक भएको हो । कलाकार जनक साउद र भावना आचार्यको आवाज रहेको गीतमा शब्दस् गायक जनक साउदकै को रहेको छ ।

देवेन्द्र कुँवर निर्देशन र राम केसी छायाङ्कन गरेको म्युजिक भिडिओमा जनक साउद ९अछामी माग्ने०,समिक्ष्या पोखरेल,हेम राज अधिकारी ‘खप्ट्या खलास’, चक्र साउदको अभिनय रहेको छ । जनक साउद ९अछामी माग्ने ० एक पछि अर्को म्युजिक भिडिओ दर्शकमाझ पस्किँदै आएका छन् ।

सात्याउ थेगो उनको टिकटकमा भाइरल भएको छ । अछाम लगायत सुदूरपश्चिममा उक्त थेगो अत्यधिक रुचाइएको छ ।

यस्तो छ भिडियो


क्याटेगोरी : गीत संगीत, समाचार, समाज

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस