ड्राईभरले अनियन्त्रित सवारी हाँके प्रहरीलाई खबर गर्न डिएसपी शाहीको आग्रह ( कुराकानि सहित )

पछिल्लो समय अछाममा सवारी दुर्घटना बढ्नुको प्रमुख कारण चालकको लापरबाही नै रहेको अछाममा प्रहरी प्रमुख डिएसपी जनक बहादुर शाहिले बताउनु भएको छ ।

प्रहरी प्रमुख डिएसपी शाहीले रेडियो बान्निगढीसंगको संक्षिप्त कुराकानिका क्रममा अछाममा सवारी दुर्घटना हुनुको प्रमुख कारण चालकको लापराहि नै रहेको भेटिएको बताउनु भएको हो ।

सवारी दुर्घटनाका बिभीन्न कारण हुने भएता पनि चालकले मदिरा सेबन गर्नु तथा अनियन्त्रित तरिकाले सवारी साधन चलाउनु नै मुख्य कारण देखिने गरेको उहाँको भनाई छ ।

गुणस्तरहिन सडक पनि सवारी दुर्घटनाको दोस्रो ठुलो कारण रहेको प्रहरी नायब उपरिक्षक शाहीले बताउनुभयो । अछामका अधिकांश सडक गुणस्तरहिन भएकाले पनि दुर्घटनाको जोखिम बढेको उहाँले बताउनुभयो ।

यस्तै प्रहरी प्रमुख शाहीले डईभरले अनियन्त्रित तरिकाले सवारी हाकेमा तथा मापसे गरेको संका लागेमा तत्काल प्रहरीलाई खबर गर्न पनि यात्रुहरुलाई आग्रह गर्नु भएको छ । य

सैबिच आज हामीले सवारी दुर्घटनाका बिषयमा अछाम प्रहरी प्रमुख शाहीसंग कुराकानि गरेका छौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker