बान्निगढीमा थप ११ जनामा कोरोना पुष्टी , संक्रमित सबै घरमै

बान्नीगढी जयगढ गाउँपालिकामा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेति प्रादेशिक प्रयोगशा धनगढीमा गरिएको परिक्षणमा पालिकाको वडा नं २ जनालीकोटका १० जना र वडा नं ४ तिमिल्सैनका १ जनामा संक्रमण पुष्टी भएको हो ।
संक्रमण देखिएका ११ जना मध्य दश जना पुरुष र एक जना महिला रहेको गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्त रावलले जानकारी दिनुभयो । आज संक्रमण पुष्टी भएका सबै जना दुईदिन अघी कवारेन्टिनबाट घर गईसकेका छन् ।
क्याटेगोरी : मुख्य समाचार, विशेष, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस