बान्निगढीमा थप ११ जनामा कोरोना पुष्टी , संक्रमित सबै घरमै

बान्नीगढी जयगढ गाउँपालिकामा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेति प्रादेशिक प्रयोगशा धनगढीमा गरिएको परिक्षणमा पालिकाको वडा नं २ जनालीकोटका १० जना र वडा नं ४ तिमिल्सैनका १ जनामा संक्रमण पुष्टी भएको हो ।

संक्रमण देखिएका ११ जना मध्य दश जना पुरुष र एक जना महिला रहेको गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्त रावलले जानकारी दिनुभयो । आज संक्रमण पुष्टी भएका सबै जना दुईदिन अघी कवारेन्टिनबाट घर गईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker