नेकपा अछामको बोर्ड परिर्वतन

अछाम जिल्लामा रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यालयमा रहेको बोर्ड परिर्वतन गरिएको छ ।
यस अघि नेपाल कम्युनिष्ट पार्टी नेकपा लेखिएको बोर्डमा आज परिर्वतन गरि नेपाल कम्युनिष्ट पार्टी एकिकृत माक्र्सवादी लेनिनवादी लेखिएको हो ।
सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओबादी केन्द्रलाई ब्युँताई दिएपछि बोर्ड परिर्वन गरि नेकपा एमालेको मात्र बनाईको हो । २०७५ साल जेठ ३ गते तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच एकता भएपछि तत्कालिन नेकपा एमालेको पार्टी कार्यालयको बोर्ड परिर्वतन गरि नेपाल कम्युनिष्ट पार्टी नेकपा लेखिएको थियो ।
क्याटेगोरी : राजनीति, विशेष, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस