Techie IT

नेकपा अछामको बोर्ड परिर्वतन


अछाम जिल्लामा रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यालयमा रहेको बोर्ड परिर्वतन गरिएको छ ।

यस अघि नेपाल कम्युनिष्ट पार्टी नेकपा लेखिएको बोर्डमा आज परिर्वतन गरि नेपाल कम्युनिष्ट पार्टी एकिकृत माक्र्सवादी लेनिनवादी लेखिएको हो ।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओबादी केन्द्रलाई ब्युँताई दिएपछि बोर्ड परिर्वन गरि नेकपा एमालेको मात्र बनाईको हो । २०७५ साल जेठ ३ गते तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच एकता भएपछि तत्कालिन नेकपा एमालेको पार्टी कार्यालयको बोर्ड परिर्वतन गरि नेपाल कम्युनिष्ट पार्टी नेकपा लेखिएको थियो ।


क्याटेगोरी : राजनीति, विशेष, समाचार, स्थानीय, हेडलाईन

ढकाल रेडियो बान्नीगढिको स्टेशन म्यानेजर तथा बान्नीगढि टुडेको कार्यकारी सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस