Techie IT

साँफेमा सर्वाधिक धनराशीको भलिवल प्रतियोगीता हुदै : कति छ पुरुस्कार ( कुराकानि सहित )


जिल्लाको साँफेबगरमा सर्वाधिक पुरस्कार राशीको भलिवल प्रतियोगीता हुने भएको छ ।

सामुदायीक केन्द्र,नगरपालिका,सँघ सँस्था र व्यापारीक प्रायोजनबाट अछाम जिल्लामै हाल सम्मको ठुलो धनराशिको खुला भलीवल प्रतियोगीता हुन लागेको हो ।

भ्रमण बर्ष २०२० लाई सफल पार्न खेलकुदका माध्यमबाट सहयोग गर्ने उद्धेश्यका साथ यहि कार्तिक २२ गतेबाट साँफेबगरमा भलिवल प्रतियोगीता सँचालन गर्न लागीएको साँफेबगर सामुदायीक सिकाई केन्द्रका अध्यक्ष शिलोज कुँवरले बताउनु भएको छ ।

भलिवल प्रतियोगीतामा प्रथम हुने टिमले १ लाख ७५ हजार, दोस्रो हुने टिमलाई १ लाख र तेस्रो हुने टिमलाई ५० हजार नगदका साथ आकर्षक शिल्ड, मेडल र प्रमाण प्रदान गरिने साफेबगर सामुदायीक केन्द्रका अध्यक्ष शिलोज कुँवरले बताउनुभयो ।

यसै बिच भलिवल प्रतियोगीताका बिषयमा हामीले भलिवल प्रतियोगीता आयोजक साँफेबगर सामुदायीक सिकाई केन्द्रका अध्यक्ष शिलोज कुँवरसँग कुराकानी गरेका छौ ।

कुराकानी ः शिलोज कुँवर

 


क्याटेगोरी : खेलकुद, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस