जन्मदिनमा नेता तथा कलाकार साउँदले गरे खेलकुद सामाग्री सहयोग

नेपाल बिद्यार्थी संघ टिकापुर बहुमुखी क्याम्पसका ईकाई सहसचिव एबम स्ववियु सदस्य तथा स्थानीय कलाकार युवराज साउदले आफ्नो जन्मदिनको अवसरमा जानकी गाउँपालिका वाडा नम्वर२ मा रहेको लालिगुराउस युवा क्लबलाई खेलकुद सामग्री बितरण गरेका छन ।

जन्मदिनमा अवशरमा फजुल खर्च गर्न्नु भन्दा सामाजीक काम गर्नु उचित हुने भन्दै साउँदले युवा क्लवलाई खेलकुद सामाग्री बितरण गरेका हुन । लालिगुरास युवा क्लवका अध्यक्ष नृृप साउदलाई नेता तथा कलाकार साउँदले भलिवल लगायतका खेलकुद सामाग्री हस्तान्तरण गरेका थिए ।

लकडाउनको समयमा गाउँटोलमा युवाहरुको भिडभाड रहेका बेला उनीहरुलाई दुव्र्यशनमा लाग्न नदिई खेलक्षेत्रमा आकर्षीत गर्नका लागी जन्मदिनको अवशरमा खेलकुद सामाग्री हस्तान्तरण गरेका साउँदको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker