Techie IT

नेपाली राष्ट्रिय फुटबल टोलीले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने


नेपाली राष्ट्रिय फुटबल टोलीले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

नेपाली टोलीले इराकको बार्सा मैदानमा मे २९ तारिख अर्थात आउँदो जेठ १५ मा मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ ।

नेपालले यसअघि इराकसँग तीन पटक खेलेकामा तीनवटै खेल हारेको छ । इराकले लामो समयपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेको हो ।


क्याटेगोरी : खेलकुद, राष्ट्रिय

एकिन्द्र थापा
थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस