Techie IT

भारतले एक गाेल फर्कायाे, खेल बराबरीमा


नेपाल र भारतबीचकाे खेल बराबरीमा पुगेकाे छ । भारतका अनिरुध थापाले खेलकाे ६० औँ मिनेटमा गाेल गर्दै खेल बराबरीमा ल्याएका हुन् ।

यसअघि नेपालका लागि अञ्जन विष्टले ३६ औँ मिनेटमा गाेल गर्दै पहिलाे हाफमा टाेलीलाई एक गाेलकाे अग्रता दिलाएका थिए ।


क्याटेगोरी : खेलकुद, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस