Techie IT

भारतविरुद्ध नेपालले एक गोल फर्कायो


भारतविरुद्धको दोस्रो मैत्रिपूर्ण म्याचको उत्तराद्र्धमा नेपालले एक गोल फर्काएको छ ।

भारत २-० ले अगाडि रहेको अवस्थामा नेपालले गोल अन्तर कम गरेको हो ।


क्याटेगोरी : खेलकुद, समाचार


प्रतिक्रिया दिनुहोस