Techie IT

ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने, २ खेलाडी परिवर्तन


आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय शृङ्खलामा ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ ।

ओमानको अल अमिरात मैदानमा टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो । नेपालले आज दुई खेलाडी परिवर्तन गरेको छ ।

कुशल मल्ल र गुल्सन झाको ठाउँमा आज शरद भेषावकर र आरिफ शेखलाई खेल्ने मौका दिएको छ ।


क्याटेगोरी : खेलकुद, राष्ट्रिय, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस