अछामकी चेली झुप्री भण्डारीको चर्चा सबैतिर (भिडियो)

यतिवेला अछामकी चेली झुप्री भण्डारीको चर्चा सबैतिर हुन थालेको छ । उनलाई देश विदेशबाट धेरै जनाले मन पराएका छन् ।
झुप्री भण्डारीको पहिलो गीत सम्झि रुसना रु’ना अत्याधिक रुचाइएको छ । आफ्नै जीवनका भो’गाईमा आधारित गीतको भिडियो र सब्द लय सबैले धेरैलाई रुवाएको छ ।
झुप्रिले आफ्नो गीत अहिले बजारमा आएको र सबै स्रोताहरुलाई सेयर गरिदिन आग्रह गरेकी छिन् । आफूले आँखा न’देखेपनि धेरै फोन कलहरुको रफोन गर्ने सम्झने सबैलाई उनले धन्यवाद दिएकी छिन् । सधैँ नि’रासामा बसिरहने झुप्रीले पहिलो पटक आ’फूल माया पाएको बताएकी छन् ।