Techie IT

गायिका अर्चना बिष्ट ढकालको ‘दन्ते कथामा’ सार्वजानिक (भिडियो सहित )


गायिका अर्चना बिष्ट ढकालको ‘दन्ते कथामा’ बोलको गीत बजारमा आएको छ । उक्त गीत पारीजात नेपालको अफिसियल युटुब च्यानलबाट बजारमा ल्याएको हो ।

कुमार सिन्जाली मगरले लिपिबद्ध र लयबद्ध गरेको उक्त गीतलाई वबिन ढुङगानाले संगीत संयोजन, कर्साङ लामाले मिक्सिङ गरेका हुन । भिडियोलाई छायांकन,सम्पादन र कलर गंगाराम राइले गरेका हुन ।


क्याटेगोरी : Videos, गीत संगीत, मनाेरञ्जन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस